उपचार र रोजगारीको व्यवस्था सरकारले गर्ने भएपछि जैसीले तोडे अनसन
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन हप्तादेखि अनसनरत वीरेन्द्र जैसीको बाँकी उपचार खर्च सरकारले व्यहोर्ने र रोजगारी दिने प्रतिबद्धता जनाएपछि उनले अनसन तोडेका छन् । वन तस्करी नियन्त्रण गर्ने...