‘मल अभाव छैन, प्रतिशोधका लागि विगतका फोटा देखाएर प्रचार गरियो’
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर प्रचार गरिएको बताएका छन्। मलको अभाव नभएको दाबी गर्दै उनले...