मन्त्री सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रङ्गशालामा
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रङ्गशालामा राखिएको छ। मन्त्री सिंहको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र मुख्यमन्त्री...