सकियो बजेटमाथिको छलफल, अर्थमन्त्रीले भोलि जवाफ दिने
काठमाडौँ । आर्थिक वर्ष २०८०-८१ बजेटमाथिको छलफल सकिएको छ । प्रतिनिधि सभामा बजेटमाथि आइतबार (आज) सम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो । सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले...