जथाभाबी स्वास्थ्य उपकरण किन्ने अस्पताललाई स्पष्टीकरण सोधिने
काठमाडौँ । सरकारले जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोध्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्थान र जनशक्ति नभएर पनि उपकरण...