प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले सांसदहरूलाई जवाफ दिने
काठमाडौँ । आज प्रि-बजेटका बारेमा सांसदहरूले राखेका धारणाका बारेमा अर्थमन्त्री डा. प्रकाश शरण महतले जवाफ दिने कार्यसूची रहेको छ । गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय...