परराष्ट्रमन्त्री साउदसँग राजदूत श्रीवास्तवको भेट
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गरेका छन् । परारष्ट्रमन्त्रीमा नियुक्त भएपछि मन्त्री भेट्न मन्त्रालय पुगेका श्रीवास्तले बधाई तथा कार्यकालको मनकामना दिएका छन...