मन्त्री र सचिवलाई नासुको एसएमएस -‘नासुका आँसु देख्नु भएन ?’
काठमाडौँ । नेपाल सरकारका नायव सुब्बा(नासु)हरुले मन्त्री र सचिवलाई एसएमएस पठाएका छन् । सहमति तथा रायका लागि अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा...