प्रधानमन्त्रीले परराष्ट्र मन्त्री पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले आक्रोशित
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि सत्तारुढ दल नेकपा एमाले आक्रोशित बनेको छ । मन्त्री पौडेलको आइतबारबाट तय भएको जेनेभा भ्रमण...