सबै मन्त्रीले सात दिनभित्र कार्ययोजना पेस गर्नुपर्ने
काठमाडौँ । सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रीहरूले सात दिनभित्र आ-आफ्नो क्षेत्रको कार्ययोजना पेस गर्नुपर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नीतिगत प्राथमिकता...