केही दिनमै लुम्बिनीमा नेपाल एयरलाइन्सले उडान भर्ने मन्त्री आलेको घोषणा
रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको १०–१२ दिनअघि नै नेपाल एयरलाइन्सको ध्वजावाहक विमानबाट टेस्ट फ्लाइट हुने बताएका छन् । शनिवार...