सङ्क्रमणकालीन न्याय सरकारको पहिलो प्राथमिकतामा : मन्त्री शर्मा
देउखुरी (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनबाट सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लाग्ने बताएकी छन् । एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ साधारण सभाका अवसरमा आज आयोजित कार्यक्रममा...