उपराष्ट्रपतिमा ममता झालाई मतदान गर्ने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा मतदान गर्ने निर्णय गरेको छ । पार्टीका एक सांसदले दिएको जानकारीअनुसार रास्वपाले जनमत पार्टीका उम्मेदवार ममता झालाई मतदान गर्ने निर्णय गरेको...