काँग्रेस महाधिवेशनमा भाग लिन मुख्यमन्त्री बेनर्जी शनिबार काठमाडौँ आउँदै
काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनमा सहभागी हुन भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी आगामी शनिबार काठमाडौँ आउने भएकी छिन् । काँग्रेसको निम्तोमा वक्ताको रुपमा उनी डिसेम्बर ११ मा उनी आउन...