मरिण क्याम्पसमा गठबन्धनलाई हराउँदै क्रान्तिकारीको प्यानल नै विजयी
काठमाडौँ। सिन्धुलीको मरिण बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ । गठबन्धनलाई हराउँदै क्रान्तिकारी निर्वाचित बनेको हो । सभापतिमा विशेष राई विजयी बनेका छन् भने उनले ११०...