पाकिस्तानले पायो पहिलो महिला मुख्यमन्त्री
काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएकी छन् । ५० वर्षकी मरियम नवाज पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् । पूर्वप्रधानमन्त्री इमरान खान समर्थित...