सुपारी, केराउ र मरीचको पैठारीमा कडाइ : नयाँ मापदण्डसहितको अनुमति दिने प्रक्रिया सुरु
काठमाडौं । नेपाल सरकारले उत्पादनमूलक उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको रूपमा सुपारी, केराउ र मरीचको पैठारीमा नयाँ मापदण्ड लागू गर्दै अनुमति दिने प्रक्रिया सुरु गरेको छ । विगतमा व्यापारीहरूले...