दसैँ-तिहारमा बिक्री नभएका खाद्य व्यवस्थाका २० च्याङ्ग्रा मरे
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन् । व्यापार कम्पनीले दसैँ-तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन् ।...