‘पूर्वप्रधानसेनापतिदेखि पूर्वप्रधानन्यायाधीशसम्मले मर्यादा उल्लंघन गरिरहेका छन्’ : सांसद बस्नेत
काठमाडौँ । पूर्वप्रधानन्यायाधीशदेखि पूर्वप्रधानसेनपतिसम्मले शपथ मर्यादाको उल्लंघन गरिरहेको भनेर संसदमा प्रश्न उठेको छ । पदीय जिम्मेवारी लिनु अगाडि शपथ लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार शपथ लिएर जिम्मेवारी लिने र जिम्मेवारीबाट...