मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश
काठमाडौँ । मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरूको तलबमान निर्धारण गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ । १६ वैशाख २०७६ मा जारी भएको मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको...