सञ्चार मन्त्री गुरुङद्वारा मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । आज मर्स्याङ्दी-८ स्थित भुलभुलेमा एक कार्यक्रमकाबीच उनले नवनिर्मित गाउँपालिकाको भवन उद्घाटन गरेका हुन् । गाउँपालिकाका...