मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ यात्रु अचेत, २९ जनाको उद्धार
काठमाडौँ । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये अचेत १४ जनासहित २९ जनाको उद्धार गरिएको छ । तनहुँका प्रहरी प्रवक्ता एवं डीएसपी दिपक कुमार रायका अनुसार उद्धार कार्य...