मलेसियामा लुकीछिपी काम गर्ने चार नेपाली निष्कासित
काठमाडौँ । मलेसियाले गैरकानुनी रूपमा बसोबास गर्ने तीन जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको अध्यागमन प्रहरीले उनीहरूलाई पक्राउ गरी निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा तामाङ, थारू, शर्मा र राना मगर...