मलेसिया पहिरो : बिदा मनाउन क्याम्पभित्र बसेका २१ जनाको मृत्यु
काठमाडौँ । मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् । बाटाङ काली वस्तीमा रहेको फार्म स्टेमा पहिरो...