गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको पहिलो अन्तराष्ट्रिय उडान सुरु
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि पहिलो पटक नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान सुरु गरेको छ । मंगलबार बिहान पौने ९ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय...