विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरूप थाइल्यान्डसँग खेल्दै नेपाल
काठमाडौँ । मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । ३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले...