२८ कार्तिक २०७७, शुक्रबार
महाकाली नदी माथिको झोलुङ्गे पुलमा आवागमन बन्द
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११ः३० देखि...