मल खरिद काण्डमा सरकारी कर्मचारीलाई सफाइ, आयातकर्ता र गुणस्तर जाँच्नेहरू दोषी ठहर
काठमाडौँ । विशेष अदालतले गुणस्तरहीन रासायनिक मल खरिद प्रकरणमा कृषि सामग्री कम्पनीका कर्मचारीलाई सफाइ दिएको छ । आयातकर्ता कम्पनी र मलको गुणस्तर परीक्षण गर्ने सर्भेयरलाई दोषी ठहर गरेको छ ।...