रासायनिक मल आयात तथा वितरण व्यवस्थापनका लागि यस्तो छ कृषि मन्त्रालयको कार्ययोजना
काठमाडौँ । रासायनिक मल आयात तथा वितरण व्यवस्थित गर्न सरकारले कार्ययोजना बनाएको छ । मल आयातमा देखिएका समस्या समाधानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ११ बुँदे कार्ययोजना बनाएको हो...