महँगा गाडी र कृषि उपजको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा
काठमाडौँ । सरकारले महँगा गाडी आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको मन्त्रिपषिद् बैठकले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी...