महंगी तथा कालाबजारी नियन्त्रणमा गर्न निर्देशन
काठमाडौं । केन्द्रीय अनुगमन समितिको बैठकले महङ्गी तथा कालाबजारी नियन्त्रणको लागि सम्बन्धित मन्त्रालय तथा निकायहरुलाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको केन्द्रीय अनुगमन...