२१ फाल्गुन २०७७, शुक्रबार
बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त
लण्डन । बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहेका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त भएका छन् । नेपाल पर्यटन बोर्डले उनलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा...