महर्षि महेश योगीको १०२औँ जन्मजयन्ती
काठमाडौं । वैदिक ज्ञानको विश्वव्यापी प्रचारप्रसारमा योगदान गरेका महर्षि महेश योगीको १०२औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल महर्षि वैदिक फाउण्डेशनले यस अवसरमा आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका...