सडक बत्ती महसुल बक्यौता तिर्ने १३ पालिकालाई प्राधिकरणले गर्यो सम्मान
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेश अन्तर्गतका पालिकालाई सम्मान गरेको छ । सडक बत्ती महसुल नियमित लामो समयदेखिको बक्यौता तिर्ने प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय...