शुक्रबार महाअधिवेशन गर्दै नेकपा बहुमत
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले शुक्रबार महाधिवेशन गर्दैछ । महाधिवेशन शुक्रबार दिउँसो सवा ११ बजे काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा उद्घाटन हुने प्रचार-प्रसार इन्चार्ज गुणराज लुइँटेलले जानकारी दिए । महाधिवेशनमा...