दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाअभियोग प्रस्ताव पारित
काठमाडौँ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सू विरुद्ध महाअभियोग प्रस्ताव पारित भएको छ । त्यहाँको विपक्षी दलले बिहीबार दर्ता गरेको महाअभियोग प्रस्ताव शुक्रबार भएको मतदानबाट पारित भएको हो ।...