दार्चुलामा भारततर्फ सडक बनाउँदा नेपालमा क्षति
खलङ्गा । भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्याएको छ । भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँ बस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ...