आज महाकाली र कन्काईमा बहाव उल्लेख्य बढ्ने ,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पारिगाउँस्थित महाकाली र मैनाचुलीस्थित कन्काई नदीमा...