इन्जिनियर चढेको सरकारी गाडी प्रहरी नियन्त्रणमा
काठमाडौँ । महाकाली पुल आयोजनाको गाडी विद्यार्थी नेताहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। आइतबार बिदाको दिन सरकारी गाडी दुरुपयोग गरिएको भन्दै महेन्द्रनगरको भाँसीबाट विद्यार्थी नेताहरूले पुल आयोजनाको प्रदेश नं. ३...