आगामी चुनावमा एमालेले एकल बहुमत नल्याए देश बर्बाद हुन्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को चुनावमा नेकपा एमालेले एकल बहुमत नल्याए देश देश रहन्छ कि रहँदैन भन्ने आशङ्का रहेको दाबी गरेका छन्। शुक्रबार...