१६ फाल्गुन २०८१, शुक्रबार
पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
खलङ्गा (दार्चुला) । महाकाली नगरपालिका-५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।...