महाकुम्भ मेलामा ६६ करोड बढीले गरे स्नान
काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेका अधिकारीहरूले बताएका छन् । महाशिवरात्रिको दिनदेखि महाकुम्भ औपचारिक रूपमा समापन भएको घोषणा गरिएको छ...