सनातन धर्ममाथि बाह्य अतिक्रमण भयो -पूर्व राजा शाह
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले हिन्दु सनातन धर्म, परम्परामाथि बाह्य अतिक्रमण भएको टिप्पणी गरेका छन् । महाकुम्भ स्नानका क्रममा आइतबार बिहान हरिद्वार पुगेका शाहले हरिद्वारस्थित निरञ्जनी अखडामा महामण्डलेश्वर, मण्डलेश्वर,...