‘महाजात्रा’ हेरेपछि झलनाथले भने, ‘नेपाली जनताले अपेक्षा गरेको फिल्म’
काठमाडौँ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उप-निर्वाचनको व्यस्त समयका बाबजुद आइतबार बेलुका फिल्म ‘महाजात्रा’ हेर्न काठमाडौं आइपुगेका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी...