महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न मेयरहरूको माग
काठमाडौँ । ६ महानगरपालिकाका प्रमुखहरूले संघीय संसदबाट महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न माग गरेका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरूका लागि छुट्टै...