हानिकारक स्यानिटाइजर उत्पादन गर्ने तीन कम्पनीमा प्रहरीको छापा, ३५ हजार लिटर बरामद
काठमाडौँ । नक्कली स्यानिटाइजर उत्पादन गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । ललितपुरको सातदोबाटो, काठमाडौँको त्रिपुरेश्वर र क्षेत्रपाटीमा रहेको स्यानिटाइजर उत्पादन केन्द्रमा अपराध महाशाखाको टोलीले छापा मारेको हो ।...