काठमाडौँ महानगरले गर्यो सप्ताहव्यापी कार्यक्रम घोषणा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २८ औँ महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमहरू घोषणा गरेको छ । बुधबार २८ औँ महानगर दिवसको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरले सप्ताहव्यापी कार्यक्रमको...