रास्वपाका हुम्ला उपसभापति धरौटीमा रिहा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महानन्द जोशी धरौटीमा छुटेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपातको घटनामा पक्राउ परेका जोशी जिल्ला अदालत काठमाडौँले मागेको एक लाख रुपैयाँ धरौटी तिरेपश्चात...