पत्रकार सुरेश रजक खोज्न पटक पटक जाँदा पनि भेटिएनन् : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल
काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले तीनकुने घटनामा आवश्यकताको आधारमा बल प्रयोग भएको जिकिर गरेका छन् । उनले सुरक्षा निकायका घाइतेलाई अस्पताल लान राजावादी आन्दोलनका प्रदर्शनकारीहरुले अवरोध पुर्याएको,...