पशुपतिनाथ मन्दिरमा विदेशी श्रद्धालुहरूको लागि छुट्टै लाइनको व्यवस्था
काठमाडौँ । पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले पशुपती क्षेत्र विकास कोषका कार्यकारी निर्देशकलाई विदेशी धार्मिक पर्यटकहरूको लागि विशेष सुविधा सुनिश्चित गर्न अनुरोध गरेका छन्। उनले आज (बुधबार) कोषका...